News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नुहुन्छ ।’
हुम्लाका विद्यार्थीका लागि पोखरामा सांगीतिक कार्यक्रम
हुम्लाका विद्यार्थीका लागि पोखरामा सांगीतिक कार्यक्रम हुम्लाका विद्यार्थीलाई शैक्षिक सामग्री जुटाउन पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । एजुकेट नेपाल प्रोजेक्टले फ्लाइट फाउन्डेसनसँगको सहकार्यमा पोखरामा सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
मैले कुनैपनि प्रभावमा परेर काम गरेको छैन : अर्थमन्त्री महत
मैले कुनैपनि प्रभावमा परेर काम गरेको छैन : अर्थमन्त्री महत ‘इमान्दार भएर काम गर्न कति कठिन हुँदोरहेछ । इमान्दार हुँदाखेरि प्रश्नमाथि प्रश्न उठ्ने रहेछ । एउटा पत्रिकाले पटकपटक दोहोर्‍याउँछ र त्यसैलाई हामी सत्य ठान्छौँ । त्यसको यथार्थलाई बुझ्न चाहँदैनौँ । मैले पारदर्शी ढंगबाट काम गरेको छु । कुनैपनि प्रभावबाट मैले काम गरेको छैन, ’ उनले भने ।
अमरेशकुमारको प्रश्न : बिचौलिया र बिजनेस घरानाबाट अर्थमन्त्रालयको मुक्ति कहिले हुने हो ? 
अमरेशकुमारको प्रश्न : बिचौलिया र बिजनेस घरानाबाट अर्थमन्त्रालयको मुक्ति कहिले हुने हो ?  बजेट बनाउँदा अर्थमन्त्रालयमा कतिवटा बिजनेस घरानाबाट कुराकानी भएको छ त्यसको कल विवरण संसदमा राखिनुपर्ने उनको माग छ । त्यसपछि मात्र दुधको दुध पानीको पानी थाहा हुने उनको भनाइ छ ।
‘कडी’ मार्फत फिल्म निर्देशनमा पुनरागमन गर्दै नेत्र गुरुङ
‘कडी’ मार्फत फिल्म निर्देशनमा पुनरागमन गर्दै नेत्र गुरुङ दशकअघि ‘नाईके’ फिल्मबाट फिल्मवृत्तमा चर्चा कमाएका गुरुङले यो बीचमा पटकपटक फिल्म निर्देशन गर्ने चर्चा भएपनि नयाँ प्रोजेक्ट सुरु गर्न सकेका थिएनन् ।
सरकारले व्यापार गर्दैन, निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजाल
सरकारले व्यापार गर्दैन, निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्न नहुने बताएका छन् । 
मिटरब्याजीविरुद्ध सर्लाहीमा सबैभन्दा धेरै उजुरी मलङ्गवाबाट 
मिटरब्याजीविरुद्ध सर्लाहीमा सबैभन्दा धेरै उजुरी मलङ्गवाबाट  मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपछि मलङ्गवा नगरपालिकाबाट मात्रै ४५८ वटा उजुरी परेका हुन् ।
थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स 
थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स  मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ । 
पशुपतिमा मृत भेटिए सुरक्षागार्ड
पशुपतिमा मृत भेटिए सुरक्षागार्ड सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् । सफाइ गर्ने क्रममा कार्यालय कै कर्मचारीले सुरक्षागार्ड रानालाई झुण्डिएको अवस्थामा फेला परेका थिए ।
जब श्री एअरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियो...
जब श्री एअरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियो... काठमाडौंबाट धनगढी उडेको श्री एअरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौं फर्किएको छ ।
अझै सुरु भए प्रतिनिधि सभा बैठक 
अझै सुरु भए प्रतिनिधि सभा बैठक  नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदनको कामकारबाहीमा अवरोध गर्ने बताएपछि प्रतिनिधि सभा बैठक सुरु नभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
Weather Update