मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ] मंगलबार, जेठ २३, २०८०

अर्थतन्त्र सुधार गर्न योगेश भट्टराईले ल्याए गोलमेच सम्मेलनको प्रस्ताव मंगलबार, जेठ २३, २०८०

सर्वोच्च बारले भन्यो– नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल मंगलबार, जेठ २३, २०८० सर्वोच्च अदालत बार एशोसिएशनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ ।

एसियन कप छनोटमा नेपाल म्यानमारसँग पराजित मंगलबार, जेठ २३, २०८० एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ ।

रेशम चौधरीलाई आममाफी प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश मंगलबार, जेठ २३, २०८० सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ ।
![सुनकोशी नदीमा खसेर बेपत्ता गाडी र दुईको शव भेटियो [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/ctevte members-accident-sindhuli-sunkoshi (4)1686064072.jpg)
सुनकोशी नदीमा खसेर बेपत्ता गाडी र दुईको शव भेटियो [फोटो फिचर] मंगलबार, जेठ २३, २०८०

सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीलाई गृहको ७ बुँदे निर्देशन, टिकटक बनाउने निगरानीमा मंगलबार, जेठ २३, २०८० गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा कर्मचारीलाई ७ बुँदे निर्देशन दिएको छ ।

विदेशी लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव मंगलबार, जेठ २३, २०८० जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
दिनभरिका खबर, न्यूजगृह समाचार मंगलबार, जेठ २३, २०८०

ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेनन् : काठमाडौं महानगर मंगलबार, जेठ २३, २०८० काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिकाका पूर्वमेयर,उपमेयरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, जेठ २३, २०८० मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन मेयर हरिजंग शाही,उपमेयर सुन्तला रोकायासहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा २२ लाख ३६ हजार ४८२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

देउवा र ओलीबाट विद्यालय कर्मचारी परिषद्ले पायो ‘सकारात्मक’ जवाफ मंगलबार, जेठ २३, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी आफ्ना मागबारे ध्यानाकर्षण गराएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारीसहितको एक टोलीले सभापति देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो ।

सिन्धुली दुर्घटना अपडेट : पाँच दिनपछि गाडीभित्रै भेटियो दुई जनाको शव, एक अझै बेपत्ता मंगलबार, जेठ २३, २०८०


![मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/madhesh pradesh1686068876.jpg)






