News Griha :: न्यूजगृह
मेयर बालेन शाहको ब्रसेल्स भ्रमण स्वीकृत
मेयर बालेन शाहको ब्रसेल्स भ्रमण स्वीकृत मन्त्रिपरिषद्को बुधबारको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ब्रसेल्स भ्रमण स्वीकृत गरेको छ । 
'एक गाग्री पानी लिन दुई घण्टा उकालीओराली'
'एक गाग्री पानी लिन दुई घण्टा उकालीओराली' सुगम जिल्लाका रूपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरू एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दै आएका छन् । 
सुदूरपश्चिमको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुँदै​​​​​​​
सुदूरपश्चिमको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुँदै​​​​​​​ बुधबार अपराह्न ४ बजेपछि बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 
हरायो २३ सीमास्तम्भ
हरायो २३ सीमास्तम्भ सुनसरीमा नेपाल–भारत सीमा छुट्याउने ३१ वटा मुख्य (जङ्गे), १४२ वटा सहायक, ११५ वटा सानो र दुईवटा रेफरेन्स सीमास्तम्भ रहेकामा चारवटा मुख्य र १९ वटा सहायक स्तम्भ हराएको अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी पक्षको बहस बुधबारबाट सुरु हुने 
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी पक्षको बहस बुधबारबाट सुरु हुने  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त पक्षको बहस बुधवारबाट सुरु हुने भएको छ । जाहेरीकर्ता पक्षको बहस मंगलबार नै सकिएपछि प्रतिवादी पक्षको बहस सुरु हुने भएको हो । 
राजस्व छुटले रसुवामा महिलाको नाममा भू–स्वामित्व बढ्दै
राजस्व छुटले रसुवामा महिलाको नाममा भू–स्वामित्व बढ्दै मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ ।
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
तीन वर्षअघि ढोरपाटनको भीषण बाढीमा सर्वस्व गुमाएकाहरू भन्छन्– खेती गरेर खान जग्गा छैन 
तीन वर्षअघि ढोरपाटनको भीषण बाढीमा सर्वस्व गुमाएकाहरू भन्छन्– खेती गरेर खान जग्गा छैन  बाग्लुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ साल १७ भदौमा भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । तीन वर्ष अघिको बाढीले स्थानीइलाई भने अझै झस्काइरहन्छ ।
Weather Update