News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हरायो २३ सीमास्तम्भ
Prabhu Bank

सुनसरी— सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१/४ (डब्लुपी–१८) नंको सानो सीमास्तम्भ । 

सुनसरीमा नेपाल–भारत सीमा छुट्याउने ३१ वटा मुख्य (जङ्गे), १४२ वटा सहायक, ११५ वटा सानो र दुईवटा रेफरेन्स सीमास्तम्भ रहेकामा चारवटा मुख्य र १९ वटा सहायक स्तम्भ हराएको अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तस्बिर : नवीन गड्तौला/रासस

nepal-india-simastambha-border1686113244.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १०:३४
sagarmatha cementsagarmatha cement
Weather Update