News Griha :: न्यूजगृह
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं— मन्त्रिपरिषद् बैठक बुधबार बिहान सिंहदरबारमा जारी छ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले न्यूजगृहलाई जानकारी दिए ।

मंगलबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको कार्य व्यवस्ताले बुधबार बसेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०९:४३
Weather Update