News Griha :: न्यूजगृह
रकम ठगी आरोपमा मेडीसीटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ
रकम ठगी आरोपमा मेडीसीटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ नेपाल मेडीसीटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् । 
विद्यालय कर्मचारीको आन्दोलन जारी, के–के हुन् माग ?
विद्यालय कर्मचारीको आन्दोलन जारी, के–के हुन् माग ? नेपाल विद्यालय कर्मचारी परिषद् विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको छ । विद्यालय कर्मचारीले बुधबार पनि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।
वामदेव गौतम एमालेमा फर्कन तयार, ओली भन्छन्– ठिक छ 
वामदेव गौतम एमालेमा फर्कन तयार, ओली भन्छन्– ठिक छ  ‘अहिले श्रीमतीलाई पठाएर पार्टी सदस्यता नवीकरण गराउँछु । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो,’ गौतमले भने ।
सरकारलाई गोकुल बास्कोटाको चुनौती : निर्वाचन आयोगै खारेज गरौँ, बत्ती निभाउन पनि परेन चपाउन पनि 
सरकारलाई गोकुल बास्कोटाको चुनौती : निर्वाचन आयोगै खारेज गरौँ, बत्ती निभाउन पनि परेन चपाउन पनि  ‘मतदातामा नाम पनि आफै थप्ने । मतदान केन्द्र पनि आफै तोक्ने । निर्वाचन आयोगै पनि खारेज गरे हुन्छ । अब किन भने बत्ती निभाउन पनि झन्झट परेन क्या पुलिस लगाउँदै भयो नि त सत्तापक्षलाई, चपाउन पनि परेन,’ उनले भने ‘अनि लोकतन्त्रको दुहाई । सुशासनको दुहाई । यो खालको कुरा गरेर...
मार्सीधान रोपाइँ
मार्सीधान रोपाइँ
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ ।
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया राष्ट्रिय सभा बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सत्तापक्षका सांसदहरूले सकारात्मक भएको भनिरहँदा विपक्षी दलका सांसदहरूले भने आलोचना गरेका छन् । 
देश आर्थिक मन्दीमा गइसक्यो : सांसद बिमला राई पौड्याल
देश आर्थिक मन्दीमा गइसक्यो : सांसद बिमला राई पौड्याल उनले भनिन्, ‘पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा हाम्रो देश अहिले आर्थिक मन्दीमा गइसकेको छ । चालु आर्थिक वर्षमा मात्र तीन खर्ब राजस्व घट्ने देखिन्छ । यसको भार विकास खर्चमा पर्छ ।’ 
नेप्से परिसूचकमा झिनो अंकको सुधार
नेप्से परिसूचकमा झिनो अंकको सुधार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अंकले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ ।
खाद्यवस्तुको आयातमा रोक लगाउनुपर्छ : वामदेव गौतम
खाद्यवस्तुको आयातमा रोक लगाउनुपर्छ : वामदेव गौतम बुधबार राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०/८१ को बजे छलफलमा भाग लिँदै उनले व्यावसायीकरण र औद्योगिकीकरण गरी खाद्यवस्तुमा आत्मनिर्भर हुन विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।
रोहन र बिनाको नयाँ म्युजिक भिडिओ ‘मायाले बोलेको’ (भिडिओसहित)
रोहन र बिनाको नयाँ म्युजिक भिडिओ ‘मायाले बोलेको’ (भिडिओसहित) मोडल तथा निर्देशक रोहन नेपालीको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
Weather Update