त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको छ : पर्यटनमन्त्री किराती बिहीबार, जेठ २५, २०८०

नीति तथा कार्यक्रम : सुदूरपश्चिम सरकारको प्राथमिकतामा आर्थिक विकास र रोजगारी बिहीबार, जेठ २५, २०८० सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा प्रदेशको आर्थिक विकास, रोजगारी र गरिबी न्यूनीकरणमा टेवा पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

दादुरा रोगविरुद्धको खोप अभियान सुरु बिहीबार, जेठ २५, २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

प्रतिनिधि सभामा आज पनि बजेटमाथिको छलफल जारी रहने बिहीबार, जेठ २५, २०८० बजेटमाथिको छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । सांसदहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।

कस्तो रहला बिहीबार मौसम ? बिहीबार, जेठ २५, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

कति पुग्यो डलर र यूरोको सटही दर ? बिहीबार, जेठ २५, २०८०

मेस्सी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने बिहीबार, जेठ २५, २०८० अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने भएका छन् ।

बजेट डडेल्धुरा, गोरखा र नुवाकोटमा मात्र केन्द्रित भयो : माधव नेपाल बिहीबार, जेठ २५, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन् ।

जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु बिहीबार, जेठ २५, २०८० जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

यस्तो छ बिहीबार तपाईंको राशिफल बिहीबार, जेठ २५, २०८० २५ जेठ २०८०, बिहीबार । असार कृष्ण पञ्चमी तिथि । पञ्चाङ्ग एन्द्र कौलव श्रवण । यस्तो दिनमा तपाईंको राशिफल हेर्नुहोस् ।

नागरिकता विधेयकमा कोही बाधक नबनोस् : निधि बुधबार, जेठ २४, २०८० नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको र संविधान कार्यान्वयनको दायित्व न्यायपालिकाको समेत रहेकाले अवरोधक नबन्न आग्रह गरेका छन् ।

चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, दुई पक्राउ बुधबार, जेठ २४, २०८०

जीर्ण अवस्थामा सीमा सुरक्षा पोस्ट बुधबार, जेठ २४, २०८०









