News Griha :: न्यूजगृह
भूमिगत पानी पुनर्भरणको व्यवस्था गर्न सांसद अर्यालको माग 
भूमिगत पानी पुनर्भरणको व्यवस्था गर्न सांसद अर्यालको माग  ‘भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न र जसले जति पानी निकाल्छ, सोही अनुसार शुल्क तोक्न म सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने । 
१७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आयो : सांसद चौधरी 
१७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आयो : सांसद चौधरी  उनले भने, ‘आगामी वर्षको बजेटमा चालु खर्चको अंश ६५ प्रतिशत, पुँजी बजेटको अंश केवल १७ प्रतिशत रहेको छ । अर्थात् हामी १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्ने तयारीमा छौँ । यो भनेको सरासर देश आर्थिक विकासको द्रूतगतिमा बढ्न सक्दैन भन्ने कुराको आत्मस्वीकार्यता हो । यो अवस्था धेरै वर्षदेखि...
किन गर्न खोज्दै छ माओवादीले मधेस प्रदेश सभा बैठक बहिष्कार ?
किन गर्न खोज्दै छ माओवादीले मधेस प्रदेश सभा बैठक बहिष्कार ? आफूहरूको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । 
लुम्बिनी प्रदेशको पहिलो केबलकार, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
लुम्बिनी प्रदेशको पहिलो केबलकार, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री रूपन्देही पुगेका थिए । बुटवलको गोलपार्क बम घाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी प्रचण्डले केबलकारको औपचारिक उद्घाटन गरेका हुन् ।
सांसदको सरोकार : गर्मीले तराईको जनजीवन कष्टकर भयो
सांसदको सरोकार : गर्मीले तराईको जनजीवन कष्टकर भयो सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 
एक हजारले घट्यो सुनको मूल्य
एक हजारले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालको जलविद्युत्माथि भारतको एकाधिकार रोक्न सांसद सुवालको माग 
नेपालको जलविद्युत्माथि भारतको एकाधिकार रोक्न सांसद सुवालको माग  सांसद सुवालले भारतलाई दिने भनिएको आयोजना सबै फिर्ता लिनुपर्ने बताए । 
जहाजमा चुरोट तान्ने युवक पक्राउ
जहाजमा चुरोट तान्ने युवक पक्राउ पक्राउ पर्नेमा झापाका २८ वर्षीय सुवास पुरी छन् । उनी कोरियन एअरलाइन्सको नियमित उडानबाट काठमाडौं आएका हुन् । 
बागमतीमा २२ अर्ब बग्यो, अझै कति बगाउने ? : सांसद निशा डाँगी 
बागमतीमा २२ अर्ब बग्यो, अझै कति बगाउने ? : सांसद निशा डाँगी  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद निशा डाँगीले नेपाली राजनीति बागमतीजस्तै प्रदूषित भएको बताएकी छन् । 
महिला फुटबल : नेपालले चीनको सामना गर्ने 
महिला फुटबल : नेपालले चीनको सामना गर्ने  म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्न लागेको हो । नेपाल र चीनबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । नेपाल चीनलाई हराएर पहिलो जित हासिल गर्न चाहन्छ । 
ढुङ्गे घर 
ढुङ्गे घर  कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गा छाएका एकै नासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । 
विश्वकप छनोट अभ्यास : नेपाल र स्कटल्याण्ड भिड्दै
विश्वकप छनोट अभ्यास : नेपाल र स्कटल्याण्ड भिड्दै विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहीबार आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्दै छ । खेल मध्याह्न १२ः४५ बजेबाट सुरु हुनेछ ।
Weather Update