News Griha :: न्यूजगृह
बालेनको साहसिक निर्णय, यसरी दिए भारतलाई काउन्टर
बालेनको साहसिक निर्णय, यसरी दिए भारतलाई काउन्टर काठमाडौं महानगरपालिकाका मेयर बालेन साह व्यक्तिगत कामले अहिले भारतमा छन् । उनी विदेशमा भएपनि समाचारमा छाइरहेका छन् । खासगरी उनको कार्यकक्षमा राखिएको ‘ग्रेटर नेपाल’को नक्साले सामाजिक सञ्जाल तातिएको छ । 
सांसद पन्तको चेतावनी : चुरे छोए देशमा आगो बल्छ
सांसद पन्तको चेतावनी : चुरे छोए देशमा आगो बल्छ ‘माफ गर्नुस् अर्थमन्त्रीजी नीति तथा कार्यक्रममा पनि आएको छ, प्रधानमन्त्रीको भाषणमा पनि आएको छ, तपाईंको बजेटमा पनि आएको छ, चुरे नछुनु होला । चुरे छुनु भयो भने देशमा आगो बल्छ । प्राकृतिक स्रोत साधनलाई बेचेर देश कहिले पनि धनी हुँदैन । चुरे बेचेर मुलुकको खर्च टार्न सकिँदैन,’ उनले भने ।
लिङ्देनको प्रश्न : एउटा राष्ट्रपतिले अस्वीकार गरेको विधेयक अर्कोले कुन आधारमा प्रमाणीकरण गरेको ? 
लिङ्देनको प्रश्न : एउटा राष्ट्रपतिले अस्वीकार गरेको विधेयक अर्कोले कुन आधारमा प्रमाणीकरण गरेको ?  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको कारण खोल्नुपर्ने बताएका छन् ।
गर्मी बढेसँगै बागमतीको दुर्गन्ध बढ्यो
गर्मी बढेसँगै बागमतीको दुर्गन्ध बढ्यो बागमती नदीलाई हिन्दु तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन् बढाएको छ । गर्मी सुरु भएसँगै बागमतीको दुर्गन्ध बढ्छ । दुर्गन्ध न्यूनीकरण गर्नेतर्फ कसैको चासो र चिन्ता भने छैन । 
बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण
बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 
शेयर बजारमा सीमित व्यक्तिले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैन : अर्थमन्त्री महत
शेयर बजारमा सीमित व्यक्तिले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैन : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानीकर्ताको नाम लिइ सीमित व्यक्तिले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताएका छन् । 
विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : रोजन्द्र लिङ्देन
विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : रोजन्द्र लिङ्देन सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताएका छन् । 
सांसद मेटमणि चौधरीको चिन्ता : प्लस टू पास गर्ने विद्यार्थी बाहिर जान्छु भन्छन् 
सांसद मेटमणि चौधरीको चिन्ता : प्लस टू पास गर्ने विद्यार्थी बाहिर जान्छु भन्छन्  ‘नेपालको शिक्षा क्षेत्र धेरै कमजोर अवस्थामा पुगिसकेको छ,’ उनले भने, ‘अझ प्ल टू पास गरेको जोसुकैलाई सोध्नुहोस् बाहिर जान्छु भन्छ । अष्ट्रेलिया जान्छु, यूके जान्छु भन्छ ।’
‘जब पर्‍यो राती, तब बूढी ताती’ शब्द संसद्को रेकर्डबाट हटाइयो 
‘जब पर्‍यो राती, तब बूढी ताती’ शब्द संसद्को रेकर्डबाट हटाइयो  सांसद चौधरीले धान रोप्ने बेला भएपछि मात्र सरकार रासायनिक मल खोज्न हतारिने गरेको भन्दै सो सन्दर्भमा सरकारको काम ‘जब पर्‍यो राती तब बूढी ताती’ भन्ने उखान प्रयोग गरेका थिए । 
लामिछानेले आत्मालोचना गर्दै भने– भैँसी, राँगाको गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबर बाहेक केही पाउँदैनौँ
लामिछानेले आत्मालोचना गर्दै भने– भैँसी, राँगाको गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबर बाहेक केही पाउँदैनौँ उनले भने, ‘यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदि पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मआलोचना गर्न चाहन्छौँ ।’
होलसेलमा अनुमान गरिएको बजेटमा झारा टार्ने काम भयो : सभापति लामिछाने 
होलसेलमा अनुमान गरिएको बजेटमा झारा टार्ने काम भयो : सभापति लामिछाने  बिहीबार प्रतिनिधि सभाको बैठकमा विषेश समयमा उनले बजेट अनुमान झारा टार्ने काम जस्तो भएको बताए । 
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, धार्मिक इतिहाससँग जोडिएको शेरा खेतमा सकियो
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, धार्मिक इतिहाससँग जोडिएको शेरा खेतमा सकियो समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलामा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्न प्रदेश सरकारले प्राथामिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराको भनाइ छ । सङ्घीय सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गर्ने उल्लेख गरेको छ । 
Weather Update