भारतीय संसदमा नेपाली भूमि समेटिएको नक्सा, के भन्छ भारत ? शुक्रबार, जेठ २६, २०८०

पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस् शुक्रबार, जेठ २६, २०८० २६ जेठ २०८०, शुक्रबार । असार कृष्ण षष्ठी तिथि । पञ्चाङ्ग वैधृति गर धनिष्ठा । तपाईंको राशिफल ।

दिनहुँ चोरीका घटना बढेपछि गोरखाको सौरपानीमा स्थानीय युवासहित प्रहरी फोर्स परिचालन बिहीबार, जेठ २५, २०८० बढ्दो चोरी नियन्त्रणका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा स्थानीय युवासहित प्रहरीको थप फोर्स परिचालन भएको छ ।

नेपालीमा बढ्दै गएको निराशालाई आशामा बदल्न कांग्रेसले पहलकदमी लिनुपर्छ : गगन थापा बिहीबार, जेठ २५, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताएका छन् ।

मेरै कार्यकालमा भूमिसम्बन्धी समस्या समाधान गर्नेछु : मन्त्री श्रेष्ठ बिहीबार, जेठ २५, २०८० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौं उपत्यकाभित्रको लालपूर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताएकी छिन् ।

देशभरका साहित्यकार दमौलीमा बिहीबार, जेठ २५, २०८० ‘भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरिएको छ ।

अब सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा बिहीबार, जेठ २५, २०८० काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

बजेटमाथि छलफल : पक्ष र विपक्षमा उभिए सांसद बिहीबार, जेठ २५, २०८० प्रतिनिधि सभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

नेपालले ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्छ : गगन थापा बिहीबार, जेठ २५, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले आफ्नो ग्रेटर नेपालकाे नक्सा जारी गरी हक खोज्नुपर्ने बताएका छन् । उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे ।
---1685702199.jpg)
पर्यटनमन्त्री किराती भन्छन्– पापी मनहरूको घेराबन्दीमा छु बिहीबार, जेठ २५, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् ।
दिनभरिका खबर, न्यूजगृह समाचार बिहीबार, जेठ २५, २०८०

जलविद्युतमा लगानी गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह बिहीबार, जेठ २५, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले जलाशययुक्त दूधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित बिहीबार, जेठ २५, २०८० गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभाको बहुमतले पारित भएको छ ।









