News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालले सदनमा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने 
प्रधानमन्त्री दाहालले सदनमा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने  संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
कानुन निर्माणको मूल थलोमै (अ)मर्यादित सांसदहरू 
कानुन निर्माणको मूल थलोमै (अ)मर्यादित सांसदहरू  प्रतिनिधि सभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ ।
शहीद स्मारक ए डिभिजन लिगमा चार खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिगमा चार खेल हुँदै शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार चार खेलहरू हुँदैछन् ।
चितवनकाे इच्छाकामना मन्दिर भक्तजनका लागि खुला
चितवनकाे इच्छाकामना मन्दिर भक्तजनका लागि खुला चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।
विद्यालय कर्मचारीका सेवासुविधाका विषय बजेटमा छुट्नुभएन : सांसद दाहाल
विद्यालय कर्मचारीका सेवासुविधाका विषय बजेटमा छुट्नुभएन : सांसद दाहाल नेकपा माओवादी केन्द्रका सांसद (राष्ट्रिय सभा) नारायण दाहालले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधाको विषय बजेटमा छुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
नवलपुरलाई गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि 
नवलपुरलाई गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि  गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ ।
‘अझै केही दिन तापक्रम घट्दैन, सचेत रहनू’
‘अझै केही दिन तापक्रम घट्दैन, सचेत रहनू’ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जनाएको छ ।
कस्तो रहला आज मौसम ?
कस्तो रहला आज मौसम ? हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
शुक्रबारको विदेशी मुद्राको विनिमय दर
शुक्रबारको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
भोजपुर जिल्ला अस्पतालमा तोकिएको समयमा औषधि ढुवानी नगरे कारबाही
भोजपुर जिल्ला अस्पतालमा तोकिएको समयमा औषधि ढुवानी नगरे कारबाही सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ । 
Weather Update