News Griha :: न्यूजगृह
बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन : सांसद विष्ट
बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन : सांसद विष्ट सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताएका छन् । 
सांसद केसीको प्रश्न : संसद्भित्र भ्रष्टाचारको बारेमा बोल्न नपाउनु ?
सांसद केसीको प्रश्न : संसद्भित्र भ्रष्टाचारको बारेमा बोल्न नपाउनु ? ‘संसद्भित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत छ । प्रतिपक्ष र सत्तापक्षको सहमतिबाट फिर्ता लिनुलाई मैले गम्भीर आपत्तिका रूपमा लिएको छु,’ उनले भने, ‘कस्तो किसिमको संसदीय अभ्यासमा गइरहेका छौँ ? आउने पुस्तामा के हस्तान्तरण गरिरहेका छौँ ?’
जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन : कांग्रेस 
जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन : कांग्रेस  निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने धारणा राखेको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए ।
मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो । 
लूको जोखिमबाट जोगाउन सांसदको माग
लूको जोखिमबाट जोगाउन सांसदको माग शुक्रबारको बैठकमा सांसद रञ्जुकुमारी झाले गर्मीका कारण तराई मधेसका नागरिकको जीवन कष्टकर भएको जनाउँदै अस्पतालमा उचित जनशक्ति, उपकरण र सेवाको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए । 
‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । 
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री प्रचण्ड
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभइ नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताएका छन् । उनले भने, ‘सरकार आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा सङ्कुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सचेत छ ।’
पहिचानको नाममा अराजकता मच्चाउनेलाई नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी
पहिचानको नाममा अराजकता मच्चाउनेलाई नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी शुक्रबार प्रतिनिधि सभा बैठकमा आफ्ना नेताहरूलाई ‘पहिचान पक्षधर’ भनिनेहरूले आक्रमण गरेको तर, सरकारले कुनै कारबाही नगरेको भन्दै एमाले सांसदहरूले प्रश्न उठाएपछि उनले पहिचानको नाममा अराजकता मच्चाउनेलाई नछोड्ने चेतावनी दिए ।
नेपाली राजनीतिमा भ्रष्टाचारको नाङ्गो रूप देखियो : अध्यक्ष नेपाल
नेपाली राजनीतिमा भ्रष्टाचारको नाङ्गो रूप देखियो : अध्यक्ष नेपाल उनले नेपाली राजनीतिमा देखिएको भ्रष्टाचारको नाङ्गो रूप आफ्नो पार्टीले परिर्वतन गर्न चाहेको बताए । 
सत्तारूढ एसका उपाध्यक्ष पाण्डेको चेतावनी : यथास्थितिमा बजेट पास गर्न दिँदैनौँ
सत्तारूढ एसका उपाध्यक्ष पाण्डेको चेतावनी : यथास्थितिमा बजेट पास गर्न दिँदैनौँ उनले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएकोप्रति आक्रोश पोखे ।
गर्मी भगाउने काइदा
गर्मी भगाउने काइदा
प्रतिनिधि सभामा एमालेको विरोध
प्रतिनिधि सभामा एमालेको विरोध प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो । 
Weather Update