सरकारलाई सांसदको प्रश्न– ईसीडी शिक्षक र विद्यालय कर्मचारीका माग कहिले पूरा गरिन्छ ? शुक्रबार, जेठ २६, २०८०
सरकारसँग वार्ताको पर्खाइमा छौं,सकेसम्म विद्यालय बन्द गर्न नपरोस् : अध्यक्ष तिवारी शुक्रबार, जेठ २६, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले अहिलेसम्म वार्तामा नबोलाएको बताएका छन् ।

जिनिका खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक : एमाले शुक्रबार, जेठ २६, २०८०

नक्कली शरणार्थी प्रकरणको थप अनुसन्धान जारी रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार, जेठ २६, २०८० उनले भ्रष्टाचार नियन्त्रण तथा आर्थिक, सामाजिक रूपान्तरणका लागि नागरिक आन्दोलनले सडक मै उपस्थित भएर खबरदारी गर्नुपर्ने समेत बताए।

जिनिका खारेज नगर्न दलहरू एकै ठाउँमा : निर्वाचन आयोग शुक्रबार, जेठ २६, २०८० निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय (जिनिका)हरू खारेज गर्ने सरकारको प्रस्तावप्रति सबै राजनीतिक दलहरूले असहमति प्रकट गरेको बताएको छ ।

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी शुक्रबार, जेठ २६, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकामा सात दशमलव ६८ प्रतिशत र पहाडमा सात दशमलव ५७ प्रतिशत पुगेको छ ।

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक पक्राउ शुक्रबार, जेठ २६, २०८० सशस्त्रको नम्बर ३० गण बाट खटिएको टोलीले डुडुवा गाउँपालिका- ४ साहपुरुवा घर भएका ३५ वर्षीय उमाकान्त गुप्तालाई स्रोत नखुलेको १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित बिहीबार नियन्त्रणमा लिएको हो ।

नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश शुक्रबार, जेठ २६, २०८० शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

पुँजीगत खर्च प्रभावकारी रूपमा खर्च गर्न नसक्नु प्रमुख चुनौती : अर्थमन्त्री महत शुक्रबार, जेठ २६, २०८० मन्त्री महतले विद्युतीय सवारी साधनमा व्यवसायीहरूले १० देखि १५ लाखसम्म फाइदा उठाएको बताए । विद्युतीय सवारी साधनमा नाफा खान नपाउने स्वार्थ समूहले विरोध गरिरहेको उनको भनाइ छ ।

विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब, नौ महिनाको आयात धान्न सक्ने शुक्रबार, जेठ २६, २०८० आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव दुई महिनाको वस्तु आयात र नौ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

दश महिनामा भित्रियो १० खर्ब बढी विप्रेषण शुक्रबार, जेठ २६, २०८० चालु आर्थिक वर्षको १० महिनामा कुल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ ।

‘नेपालको सीमासम्बन्धी विषयमा हचुवाको भरमा बोल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’ शुक्रबार, जेठ २६, २०८० नेपाल–भारत सम्बन्धका अन्तर्राष्ट्रिय कानुनी मामलामा लामो समयदेखि प्राज्ञिक तहमा कलम चलाइआएका प्राध्यापक सूर्यप्रसाद सुवेदीले नेपाल–भारत सीमासम्बन्धी विषयमा क्षणिक श्रेय लिन हचुवाको भरमा बोल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

व्यापार घाटा १२ खर्ब चार अर्ब शुक्रबार, जेठ २६, २०८० चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले कमी आइ रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ ।








