आजको फलफूल तथा तरकारीको मूल्य शनिबार, जेठ २७, २०८०

यस्तो छ शनिबार तपाईंको राशिफल शनिबार, जेठ २७, २०८० २७ जेठ २०८०, शनिबार । असार कृष्ण सप्तमी तिथि । पञ्चाङ्ग विषकुम्भ बव शतभिषा । राशिफल यस्तो छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो शनिबार, जेठ २७, २०८० गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।

ए डिभिजन लिगको अन्तिम खेल आज, नवप्रवेशी चर्च ब्वाइज विजेता शनिबार, जेठ २७, २०८० लिग सकिनु अगावै चर्च ब्वाईज क्लब विजेता भइसकेको छ । मच्छिन्द्र क्लब अङ्क तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।

राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका भट्टराई प्रथम शनिबार, जेठ २७, २०८० प्रतियोगितामा सङ्खुवासभाका सिजन श्रेष्ठ द्वितीय, झापाका केशव भट्टराई तृतीय भए । रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना भएका छन् ।

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु शनिबार, जेठ २७, २०८० छायाँनाथ रारा नगरपालिका– १ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका– ४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु शनिबार, जेठ २७, २०८० भेरी नगरपालिका १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डव र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोदको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी शनिबार, जेठ २७, २०८० अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् ।त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताइन् ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ २७, २०८० भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शनिबार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ २९...

यस्तो रहनेछ शनिबारको मौसम शनिबार, जेठ २७, २०८० मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराईका भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ । यसका कारण सो भूभागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ।

प्रधानमन्त्री विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा हुनुहुन्छ : एमाले सचेतक बर्ताैला शुक्रबार, जेठ २६, २०८० नेकपा एमालेका सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।

सीमा समस्या समाधान गर्न सबै एकताबद्ध हुनुपर्छ : सांसद सापकोटा शुक्रबार, जेठ २६, २०८० नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।

शिक्षण सहजकर्ता नियुक्तिबारे प्रभावकारीता अध्ययन गर्दै काठमाडौं महानगर शुक्रबार, जेठ २६, २०८० काठमाडौं महानगरपालिकाले यस वर्षको लागि शिक्षण सहजकर्ता नियुक्त गर्दा अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ ।









