News Griha :: न्यूजगृह
गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या
गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या गर्मी बढेसँगै चितवन जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
गर्मी बढेपछि गोरखाका विद्यालय बन्द
गर्मी बढेपछि गोरखाका विद्यालय बन्द गर्मी अत्यधिक बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : नेता कोइराला
सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : नेता कोइराला सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् । 
टोकियोको हानेदा विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किए
टोकियोको हानेदा विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किए टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमान ट्याक्सी वे नजिकै ठोक्किएका छन् । 
लोप हुँदै वन कुकुर
लोप हुँदै वन कुकुर वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।
विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल
विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । 
खडेरीले बिउ सुक्यो, रोपाइँ प्रभावित
खडेरीले बिउ सुक्यो, रोपाइँ प्रभावित लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिवेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन् । 
हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी
हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन नमान्नु हरिपुर्वा नगरपालिकाका लागि कुनै अनौठो कुरा होइन । दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेका नगर प्रमुख विनोद साहले जानकारी दिए ।
लापसे गरि मोटरसाइकल चलाउने  ५ युवा ट्राफिक प्रहरीको नियन्त्रणमा
लापसे गरि मोटरसाइकल चलाउने  ५ युवा ट्राफिक प्रहरीको नियन्त्रणमा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाएको आरोपमा ट्राफिक प्रहरीले २२ वर्षीय अङ्कित महत, २० वर्षीय अनिल बस्नेत, २३ वर्षीय अमित कार्की, १८ वर्षीय एलिस महर्जन र २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।  
मुर्रा राँगो : संसद्मा रमिता, किसानमा भने उत्साह
मुर्रा राँगो : संसद्मा रमिता, किसानमा भने उत्साह भारतले नेपाललाई दिने भनिएको ७ वटा मुर्रा राँगो संघीय संसद्मा रमिता र घोचपेचको विषय बनेपनि कृषि कर्ममा लागेका किसानमा भने यसले उत्साहको सञ्चार गराएको छ । 
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’, खेतीयोग्य जमिन वनमाराले ढाकिन थाले
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’, खेतीयोग्य जमिन वनमाराले ढाकिन थाले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने नगेन्द्रबहादुर बताउँछन् । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको संख्या पनि दिनदिनै घट्दै गइरहेको छ ।
गोसाइँकुण्डमा भक्तजनहरूको चहलपहल बढ्दो, कसरी पुग्न सकिन्छ गोसाइँकुण्ड ?
गोसाइँकुण्डमा भक्तजनहरूको चहलपहल बढ्दो, कसरी पुग्न सकिन्छ गोसाइँकुण्ड ? विगतमा गङ्गा दशहरा एवम् जनै पूर्णिमा पर्वमा मात्रै  भक्तजनको  घुइँचो हुने गोसाइँकुण्डमा पछिल्लो समय दिनहुँ भक्तजनहरूको चहलपहल बढ्दो छ ।
Weather Update