News Griha :: न्यूजगृह
आफूलाई गिराउन खोज्नेलाई मन्त्री किरातीको चेतावनी : आगोसँग नखेले हुन्छ 
आफूलाई गिराउन खोज्नेलाई मन्त्री किरातीको चेतावनी : आगोसँग नखेले हुन्छ  पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नोविरुद्ध नकारात्मक चर्चा गर्नेहरूलाई ‘आगोसँग खेल्ने’ कोसिस नगर्न चेतावनी दिएका छन् । 
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ? केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसद्मा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याइसकेर बजेटको तयारी सुरु गरेका छन् ।
प्रधानमन्त्रीले देशका नदीनाला विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठाने : अध्यक्ष लिङ्देन 
प्रधानमन्त्रीले देशका नदीनाला विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठाने : अध्यक्ष लिङ्देन  उनले भने, ‘देशको जिम्मा लिएका राजनीतिक दलहरू र व्यक्तिहरूको क्रियाकलाप कस्ता छन् ? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा देशको भूभाग समेत अंकित गरेर छिमेकी आफ्नो नक्सामा प्रकाशित गर्दा किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ ।’ 
प्रधानमन्त्री प्रचण्डको गुनासो : जुनसुकै कार्यक्रममा पनि भाषण नै बढी भयो
प्रधानमन्त्री प्रचण्डको गुनासो : जुनसुकै कार्यक्रममा पनि भाषण नै बढी भयो उनले भने, ‘हामीहरूको प्रचलन के भएको छ भने जुनसुकै कार्यक्रममा पनि भाषण धैरै हुने । भाषणले जे कार्यक्रम हो त्यसको महत्वलाई नै कम गर्दिने गरेको छ । त्यसैले म भाषण गर्दिन ।’ 
नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै तारा बरालले च्यातिन् संविधान ! 
नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै तारा बरालले च्यातिन् संविधान !  शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालको संविधानको धारा १४, २८९ र २९१ मा रहेका नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले संविधानका उक्त धाराहरू च्यातेकी हुन् । 
२३ परिवारलाई लालपुर्जा वितरण
२३ परिवारलाई लालपुर्जा वितरण चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो ।
विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार
विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार कोलम्बियाको राष्ट्रिय सेनाले चालीस दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको जीवितै उद्धार गरेको छ ।
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलर बराबरको नोक्सान गरेको बताएका छन् । 
ओलीको कटाक्ष : ‘युक्रेन वार’ले प्रचण्डजीले अतिक्रमित भूमिबारे कुरा नउठाएको हो ?
ओलीको कटाक्ष : ‘युक्रेन वार’ले प्रचण्डजीले अतिक्रमित भूमिबारे कुरा नउठाएको हो ? अध्यक्ष ओलीले भने, ‘युक्रेनका वारले हो प्रचण्डजीले नदीहरू सित्तैमा दिएर आएको ? प्रचण्डजीको भारत भ्रमणमा नेपाली भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’
७० वर्षे उमेर हदबारे ओलीको प्रष्टोक्ति : यो अवस्था कहाँबाट आयो नानीबाबुहरू ?
७० वर्षे उमेर हदबारे ओलीको प्रष्टोक्ति : यो अवस्था कहाँबाट आयो नानीबाबुहरू ? ‘वर्षौँसम्म गोलघर र कालकोठरीहरूमा बस्नु सजिलो कुरा थिएन, शहीदहरूले बलिदान दिनु रहरको कुरा थिएन, अवस्था सहज नभएकाले शीर नझुकाइ कष्टपूर्ण जीवन बाँच्नु सजिलो कुरा थिएन । आजका केही उत्ताउलापनले पुरानाहरूले केही गरेनन् भनेर हुन्छ, यो अवस्था कहाँबाट आयो त नानीबाबुहरू?,’ उनले प्रश्न गरे । 
Weather Update