राजनीतिक हैसियत र ठट्याइँ देखाएर उन्मुक्ति पाइँदैन : गृहमन्त्री श्रेष्ठ आइतबार, जेठ २८, २०८०

म्याग्दीमा खडेरीले खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ, मकै ओइलायो आइतबार, जेठ २८, २०८० खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ ।

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई, पाइन् चार लाख पुरस्कार आइतबार, जेठ २८, २०८० मिस मगर इन्टरनेशनल–२०२३ प्रतिमा आलेमगरले घोषित भएकी छिन् । शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद चार लाख पुरस्कारसमेत प्राप्त गरिन् ।

बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन पक्राउ आइतबार, जेठ २८, २०८० कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् ।

थाहा पाउनुहोस् आज फलफूल र तरकारीको मूल्य आइतबार, जेठ २८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष किन गए चीन ? आइतबार, जेठ २८, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’ मा सहभागि हुन चीन प्रस्थान गरेका छन् ।

एक दिनको फरकमा कालीकोटमा दुई जीप दुर्घटना : पाँच जनाको मृत्यु, घाइतेको उपचार जारी आइतबार, जेठ २८, २०८०

पाँचथरका दुई पालिकामा फलफूल विकास कार्यक्रम सञ्चालन हुने आइतबार, जेठ २८, २०८० पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री दाहालको धार्मिक यात्राप्रति बाबुरामको प्रश्न– सांस्कृतिक क्रान्ति ? आइतबार, जेठ २८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गरेपछि उनीविरुद्ध विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

यस्ता माग राखेर शिक्षक–कर्मचारी आन्दोलित आइतबार, जेठ २८, २०८० पाल्पाका शिक्षकले तानसेनमा विभिन्न माग राखी प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति पाल्पाको आयोजनामा जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।

च्याम्पियन्स लिगको उपाधि सिटीलाई आइतबार, जेठ २८, २०८० म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि जितेको छ ।

बसमा डस्टविन राख्न व्यास नगरको पत्राचार, अटेरी गरे सात हजारसम्म जरिबाना आइतबार, जेठ २८, २०८० तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य डस्टविनको व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ ।

यस्तो छ आइतबार डलर र यूरोको मूल्य आइतबार, जेठ २८, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।









