News Griha :: न्यूजगृह
ईसीडी शिक्षकका विषयमा कोही किन बोल्दैन ? 
ईसीडी शिक्षकका विषयमा कोही किन बोल्दैन ?  यतिखेर देशभर सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित छन् । सरकारले बजेटमा माग सम्बोधन नगरेपछि उनीहरु आन्दोलित भएका हुन् । विद्यालय कर्मचारीले आन्दोलन घोषणा गरेसँगै सामाजिक सञ्जालदेखि संसदसम्म कुरा उठेको छ । उठाइएको छ ।
सरकारले संसद्मा प्रस्तुत गरेको बजेट फिर्ता लिनुपर्छ : महेश बर्तौला
सरकारले संसद्मा प्रस्तुत गरेको बजेट फिर्ता लिनुपर्छ : महेश बर्तौला लोकतन्त्र विरोधी खालका प्रावधान बजेटमा भएकाले विरोध गर्नु परेको उनले स्पष्ट पारे । सचेतक बर्तौलाले प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका केही नेतालाई केन्द्रित गरेर बजेट विनियोजन गरिएको आरोप लगाउँदै समर्थन गर्न नसकिने बताए । 
संसद्मा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी
संसद्मा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी ‘सामन्तवादको प्रतिनिधिमूलक संस्था हामीले वर्षौँदेखि लडेर फालेको, चिहानमा पुरेको राजसंस्था फेरि ब्युँताउँछु, मरिसकेको लासलाई फेरि म पुनर्जीवन दिन्छु भनेर भ्रमित पारेर सत्ता साझेदार दलहरू बिचको आन्तरिक अन्तरबिरोधमा खेलेर जुम्लाबाट प्रतिनिधित्व भएर आएका ज्ञानेन्द्र शाही दुनियाँलाई थाहा छ, जुम्ली जनतालाई पनि थाहा छ, तर उनी यहाँ आइसकेपछि उनले संविधान मान्नुपर्छ ।...
सरकारले शिक्षा क्षेत्रमा छुट्टयाएको बजेट अप्रयाप्त छ : उपप्रधानमन्त्री श्रेष्ठ 
सरकारले शिक्षा क्षेत्रमा छुट्टयाएको बजेट अप्रयाप्त छ : उपप्रधानमन्त्री श्रेष्ठ  आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय दक्षिण एशिया शिक्षक सम्मेलनमा उनले सरकारले राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षामा छुट्याएको भन्दै त्यो प्रयाप्त नभएको बताएका हुन् ।
बजेटलाई लिएर सामुदायिक शिक्षक, कर्मचारी असन्तुष्ट, थाल ठटाएर गरे काठमाडौंमा प्रर्दशन 
बजेटलाई लिएर सामुदायिक शिक्षक, कर्मचारी असन्तुष्ट, थाल ठटाएर गरे काठमाडौंमा प्रर्दशन  आइतबार माइतीघरबाट नयाँबानेश्वरसम्म थाल थटाएर प्रदर्शन गरेका उनीहरूले बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने माग गरेका छन् । 
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कर्मकाण्डी : पेसागत महासंघ नेपाल 
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कर्मकाण्डी : पेसागत महासंघ नेपाल  महासङ्घको २६ र २७ जेठमा बसेको दोस्रो बैठकले संकटग्रस्त अर्थतन्त्रको सुधार, भ्रष्ट्राचार तथा महङ्गी नियन्त्रण गर्दै उत्पादनमूलक कार्यक्रमका माध्यमबाट गरिबी निवारण गर्दै नीति तथा कार्यक्रम समाजवादउन्मुख हुनु पर्नेमा त्यस्तो हुन नसकेको निष्कर्ष निकालेको हो । 
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अंकले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ ।
औचित्य पुष्टि हुनेगरी सरकारले करको दर हेरफेर गर्न पाउँछ : गगन थापा 
औचित्य पुष्टि हुनेगरी सरकारले करको दर हेरफेर गर्न पाउँछ : गगन थापा  आइतबार प्रतिनिधि सभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि टिप्पणी गर्दै सांसद थापाले छुट दिएको करको भार कति पर्‍यो र हटाउँदा के कति फरक पर्‍यो भन्ने औचित्यको पुष्टि हुनु पर्ने बताए ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा 
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् । 
नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएपछि आर्थिक संकट आयो : प्रभु साह
नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएपछि आर्थिक संकट आयो : प्रभु साह आम जनता पार्टीका सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएको हुनाले आर्थिक संकट आएको बताएका छन् ।
Weather Update