जहाँ अझै शौचालय छैनन् आइतबार, जेठ २८, २०८०

प्रकाशमान सिंह भन्छन्– कांग्रेस विधिसम्मत् चलेन आइतबार, जेठ २८, २०८० नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढंगले चल्न नसकेको बताएका छन् ।
वीरेन्द्रनगर नगर प्रमुखलाई मागपत्र बुझाउँदै शिक्षक आइतबार, जेठ २८, २०८०

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय आइतबार, जेठ २८, २०८०

अमेरिका र माल्टा पठाउने भन्दै रकम लिई फरार दुई पक्राउ आइतबार, जेठ २८, २०८० वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षा क्षेत्रमा बजेट पुगेन : गृहमन्त्री श्रेष्ठ आइतबार, जेठ २८, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रयाप्त नभएको बताएका छन् ।

एमडीएमएस दर्ता प्रणालीले अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्छ : एसएसपी कार्की आइतबार, जेठ २८, २०८०

नेपाली पुरुष फुटबल टोलीको बिदाइ आइतबार, जेठ २८, २०८० साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ ।

माधव नेपालको चेतावनी– बजेट नसच्याए सरकार ढल्छ आइतबार, जेठ २८, २०८० उनले भने,‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ । के हुन्छ भन्न सकिँदैन । यही स्थितिले सरकार दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ । चित्त बुझाउनुपर्छ । बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ ।’
दिनभरिका खबर, न्यूजगृह समाचार आइतबार, जेठ २८, २०८०

१३ वर्षीय कुञ्जल शुभेच्छु लुइँटेलको पुस्तक सार्वजनिक,कसले के भने ? आइतबार, जेठ २८, २०८० नेपाल बालसाहित्य समाज र युनाइटेड स्कुलद्वारा संयुक्त रूपमा आयोजित एक समारोहका बीच १३ वर्षीय बाललेखक कुञ्जल शुभेच्छु लुइँटेलको पुस्तक सार्वजनिक भएको छ ।

कला संस्कृतिको रक्षा गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्छन् : ओली आइतबार, जेठ २८, २०८०

खतिवडा भन्छन्– एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो आइतबार, जेठ २८, २०८०









