ट्याङ्करबाट पानी वितरण सोमबार, जेठ २९, २०८०

नेपाल एउटा सुन्दर स्यान्डवीच हो, कुनै पनि समय खाइन सक्छौँं : उपसभामुख रानामगर सोमबार, जेठ २९, २०८० ‘हामी दुईवटा शक्तिशाली देशको बीचमा रहेको एउटा राम्रो स्यान्डवीच हो, कुनै पनि समय हामी खाइन सक्छौँ, त्यसले गर्दा देशको लागि कानुन भयो भने न्युक्लियर आयात गर्दा कसैलाई क्षति भयो भने जसले ल्याएको हो त्यो देशले व्यहोर्नुपर्छ ।’

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध प्राप्त उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै सोमबार, जेठ २९, २०८० प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमाथि सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा छलफल हुँदैछ ।

उरुग्वेले जित्यो यू–२० विश्वकप उपाधि सोमबार, जेठ २९, २०८० उरुग्वेले पहिलोपटक फिफा यू–२० विश्वकप उपाधि जितेको छ ।

रुकुमपूर्वको सिस्नेका स्थानीय लेकमा बाख्रा चराउँदै सोमबार, जेठ २९, २०८०

जलेश्वरमा खानेपानी अभाव सोमबार, जेठ २९, २०८०

अर्थ र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै सोमबार, जेठ २९, २०८० अर्थ र राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा बस्दै छ ।

बाजुरामा गयो भूकम्प सोमबार, जेठ २९, २०८०

आजको फलफूल तथा तरकारीको मूल्य सोमबार, जेठ २९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

पुनः दृष्टि फर्किँदा... सोमबार, जेठ २९, २०८० नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

बर्दघाट–सुस्तापूर्व दुम्कौलीको तापक्रम ४४ डिग्री सोमबार, जेठ २९, २०८० लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् ।

तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु सोमबार, जेठ २९, २०८० तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलोपटक खोप लगाउन थालेको हो ।

गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द सोमबार, जेठ २९, २०८० अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ ।









