मह काढ्दै सोमबार, जेठ २९, २०८०

कामु प्रधानन्यायाधीशको उजुरीमाथि बुधबारदेखि छलफल हुने सोमबार, जेठ २९, २०८० कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले उनीमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने सोमबार, जेठ २९, २०८० काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए ।

अनामनगरको सार्वजनिक जग्गामा महानगरको डोजर, स्थानीयको विरोध सोमबार, जेठ २९, २०८० काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् ।

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार सोमबार, जेठ २९, २०८० मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।

वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा सोमबार, जेठ २९, २०८० मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको हो ।

चितवनका पाँच हजार गाईभैँसीलाई ‘लम्पीस्किन’को औषधि सोमबार, जेठ २९, २०८० भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोनजस्ता औषधि वितरण गरिएको हो ।

रक्तश्रावबाट थलिएकी गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार, सुर्खेतमा उपचार जारी सोमबार, जेठ २९, २०८० यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ ।

बडीकेदार धाम सोमबार, जेठ २९, २०८०
![नारायणीमा तटबन्ध [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Tatabanda Ayojana-embankment Project-narayani river1686548373.jpg)
नारायणीमा तटबन्ध [तस्बिरहरू] सोमबार, जेठ २९, २०८०

जोकोभिचलाई कीर्तिमानी २३औँ ग्राण्डस्लाम उपाधि सोमबार, जेठ २९, २०८० जोकोभिचले सर्वाधि २२ उपाधि जित्ने स्पेनिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री डा महत सोमबार, जेठ २९, २०८० नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले सोमबार बिहान गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताएका हुन् ।

आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु ‘अव्यवहारिक र अनावश्यक’ सोमबार, जेठ २९, २०८० नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको बताएको छ ।









