News Griha :: न्यूजगृह
सोमबार विदेशी मुद्राको सटही दर कति ? 
सोमबार विदेशी मुद्राको सटही दर कति ?  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्‍नको जवाफ दिँदै अर्थमन्त्री महत 
प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्‍नको जवाफ दिँदै अर्थमन्त्री महत  आर्थिक वर्ष ०८०/८१ को बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने बैठकको कार्यसूची छ । बजेटमाथि सत्ता र प्रतिपक्ष सांसदले मिश्रित प्रतिक्रिया जनाएका छन् ।
‘सरकार अनिश्चितकालीन विद्यालय बन्द गराउन खोज्दै छ’
‘सरकार अनिश्चितकालीन विद्यालय बन्द गराउन खोज्दै छ’ नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका माग यथाशीघ्र पूरा नगराएर अनिश्चितकालीन विद्यालय बन्द गराउन खोजेको बताएका छन् ।
यसवर्षको मनसुनबाट साढे १२ लाख प्रभावित हुने अनुमान
यसवर्षको मनसुनबाट साढे १२ लाख प्रभावित हुने अनुमान प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनसुनबाट १२ लाख ५० हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान प्रस्तुत गर्दै प्राधिकरणबाट मनसुनजन्य विपद्का लागि गरिएका थप तयारीबारे जानकारी गराएका थिए ।
सोमबारको मौसम : वर्षा र अत्यधिक गर्मीको सम्भावना
सोमबारको मौसम : वर्षा र अत्यधिक गर्मीको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
विद्यालय कर्मचारीको सेवासुविधा उपलब्ध गराउन सम्भव छ र हुन्छ : अध्यक्ष तिवारी
विद्यालय कर्मचारीको सेवासुविधा उपलब्ध गराउन सम्भव छ र हुन्छ : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले आम सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा बढाउन सम्भवन भएको र हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् ।
चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु
चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । 
गण्डकीमा बजेटको अन्तिम तयारी, आकार घटाइँदै
गण्डकीमा बजेटको अन्तिम तयारी, आकार घटाइँदै आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेटको आकार घट्ने भएको छ ।
खाँदबारीमा पानीको हाहाकार
खाँदबारीमा पानीको हाहाकार
बज्रबाराही मन्दिर
बज्रबाराही मन्दिर
तनहुँमा एक्साभेटर दुर्घटनामा एकको मृत्यु
तनहुँमा एक्साभेटर दुर्घटनामा एकको मृत्यु आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आइतबार एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । 
Weather Update