जलेश्वरमा खानेपानी अभाव

महाेत्तरीकाे जलेश्वर नगरपालिकामा खानेपानीको अभावपछि नगरपालिकाले स्थानीयवासीलाई ट्यांकरमार्फत खानेपानी वितरण गर्दै । जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि खानेपानीको अभाव भएको छ ।
तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ०९:४४