रुकुमपूर्व सिस्ने गाउँपालिका–१ सिस्ने गाउँका स्थानीय वृद्धा बेनुकेगोठस्थित लेकमा बाख्रा चराउँदै । यो याममा लेकमा प्रशस्त घाँस पलाउने भएकाले पशु चौपायालाई अस्थायी गोठ बनाएर लेकमै राख्ने गरिन्छ ।
तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ०९:५०