वीरेन्द्रनगर नगर प्रमुखलाई मागपत्र बुझाउँदै शिक्षक
एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेशले शैक्षिक सुधारका लागि वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाललाई माग पत्र पेश गर्दै । आइतबार प्रदेश कमिटीले कर्णालीका पालिकाहरूमा मागपत्र पेश गर्ने कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिका प्रमुख ढकाललाई मागपत्र हस्तान्तरण गरिएको हो ।
तस्बिर : सुरेश आचार्य/रासस
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० २१:११