News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको उत्तर दिने
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको उत्तर दिने बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।
विद्यालय कर्मचारीले आज माइतीघरमा थाल ठटाउने
विद्यालय कर्मचारीले आज माइतीघरमा थाल ठटाउने नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारलाई दबाब स्वरूप आज काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाउने कार्यक्रमको आयोजना गरेको छ ।
कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता
कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।
आइतबार तपाईंको राशिफल हेर्नुहोस्
आइतबार तपाईंको राशिफल हेर्नुहोस् २८ जेठ २०८०, आइतबार । असार कृष्ण अष्टमी तिथि । पञ्चाङ्ग प्रीति कौलव पूर्वभाद्र । तपाईंको राशिफल यस्तो छ ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान तिब्बतको ल्हासामा आगामी १ देखि २ असारसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन अध्यक्ष तिमिल्सिना नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन जान लागेका हुन् । 
बेवारिसे गाडीहरु
बेवारिसे गाडीहरु
पाल्पामा एक हजार २२ बोरा अवैध युरिया मल बरामद
पाल्पामा एक हजार २२ बोरा अवैध युरिया मल बरामद रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिबार दिउँसो अनुगमन गर्ने क्रममा मल फेला पारेको हो ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीद्वारा लिखित 'आधुनिक युगको लोकतन्त्र' को लोकार्पण 
एमाले उपाध्यक्ष युवराज ज्ञवालीद्वारा लिखित 'आधुनिक युगको लोकतन्त्र' को लोकार्पण  शनिबार काठमाडौंमा कार्यक्रम गर्दै पुस्तकको लोकार्पण गरिएको हो । लेखक ज्ञवालीले लोकतन्त्रका नाममा भएका गलत आचरण र भ्रष्ट कार्य शैलीले यो पुस्तक लेख्न बढी घच्घच्याएको बताए । 
शहीद स्मारक ए डिभिजन लिग : थ्री स्टार रेलिगेसनबाट जोगियो
शहीद स्मारक ए डिभिजन लिग : थ्री स्टार रेलिगेसनबाट जोगियो जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई विक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेसनबाट बचाउन सफल भएका थिए ।
प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन
प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन प्रधानमन्त्री प्रचण्डका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसमेतले शनिबार साँझ पशुपति पुगे पुजाआजा गरेका हुन् ।
नेकपा ब्युँताउन माधव नेपालको आह्वान
नेकपा ब्युँताउन माधव नेपालको आह्वान शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको बताए । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको जिकिर अध्यक्ष नेपालले गरे ।
कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ : उपमेयर डङ्गोल
कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ : उपमेयर डङ्गोल उनले कलाकृति, संस्कृति बाँच्नेमात्रै देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन् ।डङ्गोलले पहिचान जीवित बनाउनको लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताइन् । उपमेयर डङ्गोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताइन् । 
Weather Update