News Griha :: न्यूजगृह
लापसे गरि मोटरसाइकल चलाउने  ५ युवा ट्राफिक प्रहरीको नियन्त्रणमा
फाइल तस्बिर ।

ललितपुर— बाँडेगाउँमा शुक्रबार गरिएको सुरक्षा जाँचका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना  चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाएको आरोपमा ट्राफिक प्रहरीले २२ वर्षीय अङ्कित महत, २० वर्षीय अनिल बस्नेत, २३ वर्षीय अमित कार्की, १८ वर्षीय एलिस महर्जन र २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।  

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०९:४५
Weather Update