बीमा क्षेत्रका समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक : अर्थमन्त्री महत शुक्रबार, जेठ २६, २०८०

नयाँ व्यवस्थाले निर्वाचनमा चुनौती र जटिलता आउँछ : प्रमुख आयुक्त थपलिया शुक्रबार, जेठ २६, २०८० मातहतका जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत इकाई खडा गर्दा संविधान तथा कानून प्रतिकुल हुने ठहरसमेत आयोगले गरेको छ ।

भारतले दिने मुर्रा राँगा कहिले आइपुग्छ नेपाल ? शुक्रबार, जेठ २६, २०८० नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ ।

यान्त्रिक पुलमा सरर कुश्मा बजार शुक्रबार, जेठ २६, २०८०

भोजाडबाट देखिएको सूर्योदय शुक्रबार, जेठ २६, २०८०

क्या राम्रो गुराँसेपोखरी शुक्रबार, जेठ २६, २०८०

बिक्री नभएपछि बारीमै सुक्यो बन्दा शुक्रबार, जेठ २६, २०८०

समयमै काम नगर्नेको ठेक्का तोडिँदै शुक्रबार, जेठ २६, २०८० सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो ।

भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान शुक्रबार, जेठ २६, २०८० आर्थिक वर्ष २०७९/८० मा दुग्ध सहकारीमा आबद्ध कृषकले सङ्कलन गरेको दुई करोड चार लाख लिटर दूधको प्रतिलिटर रु तीनका दरले रु छ करोड १२ लाख हस्तान्तरण गरिएको हो ।

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी शुक्रबार, जेठ २६, २०८० कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ ।

आइतबार विद्यालय कर्मचारीले माइतीघरमा थाल ठटाउने शुक्रबार, जेठ २६, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारलाई दबाब स्वरूप आइतबार काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाउने कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शुक्रबार, जेठ २६, २०८० संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा शुक्रबार पनि बजेटमाथि छलफल जारी रहने भएको छ । संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजे सुरु हुने छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै शुक्रबार, जेठ २६, २०८० निर्वाचन आयोगले आज शुक्रबार राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाएको छ ।









