यान्त्रिक पुलमा सरर कुश्मा बजार
कुश्मा— पर्वतको कुश्मा र बागलुङको बलेवा पुग्ने यात्रु बोकेर गन्तव्यतर्फ एकैसाथ जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा देखिएको कुश्मा बजार । निजी लगानीमा १० वर्षअघि निर्माण भएको सो यान्त्रिक पुलले बागलुङ र पर्वतको सम्बन्धलाई विस्तारित गर्ने काम गरेको छ । पछिल्ला दिनहरूमा त पर्यटकको रोजाइमा पनि पर्ने गरेको छ । तस्बिर : सुमनजङ्ग थापा/रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ११:२९



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






