News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लुम्बिनी सरकार

रुपन्देही— लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुँदै छ ।

शुक्रबार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले रोजगारी सिर्जना गर्ने, व्यावसायिक कृषि, उद्योग र सिपमूलक क्षेत्रलाई प्राथमिकतामा राखेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०७:५६
Weather Update