News Griha :: न्यूजगृह
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले किन पठायो ७७ वटै इकाईलाई पत्र ? 
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले किन पठायो ७७ वटै इकाईलाई पत्र ?   शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले कार्यक्रमको विवरण पेस गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ । उक्त शाखाले २२ जेठकाे निर्णयनुसार पत्र पठाएको हो ।
निजामती ऐन कानुन र अर्थ मन्त्रालयमै अड्कियो : सामान्य प्रशासनमन्त्री मोदी 
निजामती ऐन कानुन र अर्थ मन्त्रालयमै अड्कियो : सामान्य प्रशासनमन्त्री मोदी  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा अड्केर बसेको बताएका छन् ।
सरकारको नीतिका कारण लगानी गर्न कठिन : अध्यक्ष ढकाल
सरकारको नीतिका कारण लगानी गर्न कठिन : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।
कोशीमा सरकार संरक्षित ‘पहिचानवादी’ भनिनेहरूले एमालेमाथि आक्रमण गरे : अध्यक्ष ओली
कोशीमा सरकार संरक्षित ‘पहिचानवादी’ भनिनेहरूले एमालेमाथि आक्रमण गरे : अध्यक्ष ओली देशभर आगो फैलाउन जातजातको आधारमा राज्य दिन्छु भन्ने, भड्काउनेमा प्रचण्डको संलग्नता रहेको उनले आरोप लगाए । उनले जातीय द्वैष फैलाउँदै समाजलाई विभाजन गर्ने षडयन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पारे ।
बालेनको कार्यकक्षमा सजाइएको ‘ग्रेटर नेपाल’ पेन्टिङको मूल्य कति ?
बालेनको कार्यकक्षमा सजाइएको ‘ग्रेटर नेपाल’ पेन्टिङको मूल्य कति ? काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कलाप्रतिको रुचि विशेष छ । बिहीबार उनको कार्यकक्ष ग्रेटर नेपालको नक्साको पेन्टिङले सजियो ।
यी सांसद जसले विद्यालय कर्मचारीका माग संसदमा उठाए
यी सांसद जसले विद्यालय कर्मचारीका माग संसदमा उठाए नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा सेवासुविधा, तलब वृद्धिकाे माग गर्दै देशभर आन्दोलन भइरहँदा संसदमा पनि माग पूरा गर्नुपर्ने आवाज उठेको छ ।
भारतको केरलामा आएको मनसुन नेपाल कहिले भित्रिन्छ ?
भारतको केरलामा आएको मनसुन नेपाल कहिले भित्रिन्छ ? मनसुनी वायु आइतबार नेपालको पूर्वमा प्रवेश गर्ने अनुमान गरिएको जल तथा मौसम विभागका मौसमविद् बरुण पौडेलले बताए ।
‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन
‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी छन् । 
फ्रान्समा छ अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार
फ्रान्समा छ अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिकामाथि छुरी आक्रमण भएको छ । 
नेपालमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल छ : बाबुराम भट्टराई
नेपालमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल छ : बाबुराम भट्टराई बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकमा उनले भने, ‘देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ । यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ ।’ 
नेप्से परिसूचक सात दशमलव २७ अंकले बढ्यो
नेप्से परिसूचक सात दशमलव २७ अंकले बढ्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अंकले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ । 
Weather Update