गौर नरसंहारसम्बन्धी मुद्दा न्यायाधीश राउतको इजलासमा बिहीबार, जेठ २५, २०८०

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन बिहीबार, जेठ २५, २०८० उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट ग्रसित थिए ।

सरकारसँग रुष्ट निर्वाचन आयोगले राजनीतिकदलहरूसँग छलफल गर्दै बिहीबार, जेठ २५, २०८० छलफल शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बजेट भाषणमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत राख्ने उल्लेख गरेको थियो ।

गाउँपालिका अध्यक्षको अमेरिकी राहदानी, १५ दिनभित्र सक्कल कागजात पेस गर्न अदालतको आदेश बिहीबार, जेठ २५, २०८० उच्च अदालत विराटनगरले ओखलढुंगा खिजीदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाविरुद्ध राहदानी सम्बन्धी सबै कागजात १५ दिनभित्र पेस गर्न आदेश दिएको छ । अमेरिकी नागरिकता परित्याग नगरेरै गाउँपालिका अध्यक्ष बनेको भन्दै उनीविरुद्ध अदालतमा रिट निवेदन परेको थियो ।

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द बिहीबार, जेठ २५, २०८० स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ ।
आगामी पाँच दिन तातो हावा यथावत् बिहीबार, जेठ २५, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकाल्दै तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक बिहीबार, जेठ २५, २०८० सरकारले १ असारदेखि सडक खन्न रोक लगाएको छ ।

कालीकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते बिहीबार, जेठ २५, २०८० कालीकोटको रास्कोट नगरपालिका–२ सेरा बजारमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सूर्यविनायकका स्वास्थ्यकर्मीले पाएनन् पाँच महिनादेखि तलब बिहीबार, जेठ २५, २०८० भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित रहेका छन् ।

आजको फलफूल तथा तरकारीको मूल्यसूची बिहीबार, जेठ २५, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

उदयपुरका किसानले पाएनन् गोलभेँडाको उचित मूल्य बिहीबार, जेठ २५, २०८० उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे । उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् ।

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै बिहीबार, जेठ २५, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक बिहीबारबाट सुरु हुँदै छ ।

सरकारी बेवास्ताले चर्किँदै विद्यालय कर्मचारीको आन्दोलन बिहीबार, जेठ २५, २०८०









