News Griha :: न्यूजगृह
बंगलादेशमा दशकौं यताकै गर्मी
बंगलादेशमा दशकौं यताकै गर्मी बंगलादेशले आधा शताब्दी यताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ ।
आफ्नै शिशुको हत्या गरी फरार एक समातिए
आफ्नै शिशुको हत्या गरी फरार एक समातिए आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक एक जनालाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रुसको नियन्त्रणमा रहेको बाँध भत्किएपछि हजारौं युक्रेनी विस्थापित
रुसको नियन्त्रणमा रहेको बाँध भत्किएपछि हजारौं युक्रेनी विस्थापित रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेपछि बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् ।
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।
तनहुँका स्थानीय तहले दिए मृत्यु भइसकेका व्यक्तिलाई पनि भत्ता
तनहुँका स्थानीय तहले दिए मृत्यु भइसकेका व्यक्तिलाई पनि भत्ता तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।
 यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
 यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू कोशी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन,२०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० लाई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ ।
ए डिभिजन लिगमा मछिन्द्र र एनआरटी क्लब विजयी
ए डिभिजन लिगमा मछिन्द्र र एनआरटी क्लब विजयी राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ ।
बालविकास केन्द्रलाई प्रत्येक स्थानीय तहमा नमुना बनाइने 
बालविकास केन्द्रलाई प्रत्येक स्थानीय तहमा नमुना बनाइने  सुदूरपश्चिम सरकारले प्रारम्भिक बालविकास केन्द्रलाई नमुना बनाउने नीति ल्याएको छ ।
यस्तो छ सुदूरपश्चिमको नीति तथा कार्यक्रम [पूर्णपाठ]
यस्तो छ सुदूरपश्चिमको नीति तथा कार्यक्रम [पूर्णपाठ] सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
बजेट बाँडफाँटमा सन्तुष्ट छैनन् सांसदहरू
बजेट बाँडफाँटमा सन्तुष्ट छैनन् सांसदहरू सांसद डा.चन्द्रा कार्की भण्डारीले बजेटमार्फत करका दरभन्दा दायरा बढाउनुपर्नेमा सरकार केन्द्रित हुन नसकेको बताइन् । स्वास्थ्य क्षेत्रमा न्यून बजेट छुट्याइएको उनको भनाइ छ । हरेक दुई जिल्लामा एउटा एअर एम्बुलेन्स खरिद गर्ने, स्वास्थ्य बीमा, साना अस्पतालका लागि पर्याप्त उपकरण खरिद, स्वास्थ्य क्षेत्रमा नयाँ कर्मचारीको दरबन्दी थप्नका लागि बजेट नछुट्याइएको सांसद...
Weather Update