News Griha :: न्यूजगृह
सांसद कुँवरको गुनासो : सरकारले बजेटमा सुदूरपश्चिमलाई हेप्यो 
सांसद कुँवरको गुनासो : सरकारले बजेटमा सुदूरपश्चिमलाई हेप्यो  सांसद शेरबहादुर कुवँरले बजेटले सुदूरपश्चिमलाई हेपेको गुनासो गरेका छन् । 
प्रधानमन्त्रीको स्पष्टीकरण : नागरिकता विधेयक प्रमाणीकरण र आफ्नो भारत भ्रमण एकै दिन पर्नु संयोग मात्र
प्रधानमन्त्रीको स्पष्टीकरण : नागरिकता विधेयक प्रमाणीकरण र आफ्नो भारत भ्रमण एकै दिन पर्नु संयोग मात्र बुधबार राष्ट्रिय सभामा सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण एकै दिन भएकोप्रति शंका व्यक्त गर्दै प्रधानमन्त्रीसँग जवाफ माग गरे । प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपतिलाई आफूले सुझाव मात्रै दिएको बताउँदै आफ्नो भारत भ्रमणको दिन प्रमाणीकरण हुनु संयोग मात्रै भएको स्पष्टीकरण दिए । 
फास्ट ट्र्याक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँ : सांसद महासेठ
फास्ट ट्र्याक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँ : सांसद महासेठ बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद महासेठले फास्ट ट्र्याक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत बजेट जाने गरेपनि मन्त्रालयको अन्य कुनै भूमिका नभएको भन्दै यसमा पुनःविचार गर्नुपर्ने बताएका हुन् । 
बजेटमा विकृत पुँजीवाद र नस्लवादी चिन्तन देखियो : अध्यक्ष यादव
बजेटमा विकृत पुँजीवाद र नस्लवादी चिन्तन देखियो : अध्यक्ष यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले प्रस्तुत गरेको बजेट विकृत पुँजीवाद र नस्लवादी चिन्तनबाट निर्देशित देखिएको आरोप लगाएका छन् । 
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु मंगलबार सरकारी वकिलको बहस सकिएसँगै बुधबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । 
शून्य समय : नागरिकता विधेयकदेखि सुकुम्वासीका समस्यासम्म
शून्य समय : नागरिकता विधेयकदेखि सुकुम्वासीका समस्यासम्म प्रतिनिधि सभा बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बिउबिजनमा देखिएको अभावदेखि सुकुम्वासी र भूमिहीनका विषय उठान गरिएका छन् । 
भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रित :  प्रधानमन्त्री प्रचण्ड
भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रित :  प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए । 
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सांसद थापाको माग
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सांसद थापाको माग प्रतिनिधि सभा बैठकमा उनले निर्वाचन आयोगको कार्यालय खारेजीबाट वर्षमा १५ करोडभन्दा बढी बचत नहुने भन्दै यसैका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा नरहेको बताए । 
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् ।  
'राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दियो'
'राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दियो' राष्ट्रियस सभाको बुधबारको बैठकमा सांसदहरूले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । 
पाँचखाल औद्योगिक ग्रामलाई 'महिला उद्यमी विशेष औद्योगिक ग्राम'मा रूपान्तरण गरिने 
पाँचखाल औद्योगिक ग्रामलाई 'महिला उद्यमी विशेष औद्योगिक ग्राम'मा रूपान्तरण गरिने  बुधबारको मन्त्रिपरिषद् बैठकले पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
Weather Update