News Griha :: न्यूजगृह
काभ्रेको साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु
काभ्रेको साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्य
तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 
सहकारीकाे रकम हिनामिना : व्यवस्थापकलाई ५९ लाख तिर्न जिल्ला अदालत धादिङकाे आदेश
सहकारीकाे रकम हिनामिना : व्यवस्थापकलाई ५९ लाख तिर्न जिल्ला अदालत धादिङकाे आदेश धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ ।
पाल्पाका किसानलाई अनुदानमा धानको बीउ वितरण
पाल्पाका किसानलाई अनुदानमा धानको बीउ वितरण पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो ।
गण्डकीको नीति तथा कार्यक्रममा शिक्षा : सिक्दै कमाउँदै कार्यक्रम प्राथमिकतामा
गण्डकीको नीति तथा कार्यक्रममा शिक्षा : सिक्दै कमाउँदै कार्यक्रम प्राथमिकतामा गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।
प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी रहने
प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी रहने बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ ।
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै राष्ट्रिय सभाकाे बैठक बुधबार बस्दैछ । मंगलबार बिहान ११:११ बजे तय भएको बैठक विशेष कारणवश आज बिहान ११:११ बजेलाई सारिएको हो ।
बुधबार देशभरको मौसम सफा रहने
बुधबार देशभरको मौसम सफा रहने बुधबार देशभरको मौसम सफा रहने छ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
लम्पी स्किन रोग हिमाली जिल्लामा पनि फैलियो
लम्पी स्किन रोग हिमाली जिल्लामा पनि फैलियो गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिंगाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ । 
पाथीभरा मन्दिरको रकम छानबिन समिति गठन
पाथीभरा मन्दिरको रकम छानबिन समिति गठन इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।
Weather Update