संसदमा कांग्रेस सांसद निधिले भने– त्रिविलाई पुनःसंरचना गरियोस् मंगलबार, जेठ २३, २०८०

संस्कृतिमन्त्री भन्छन्– नेपालका घर विश्वविद्यालय मंगलबार, जेठ २३, २०८० संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।

तत्काल प्रअ नियुक्ति प्रक्रिया सञ्चालन नगर्न निर्देशन मंगलबार, जेठ २३, २०८० काठमाडौं महानगरपालिकाले तत्काल प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन सबै विद्यालयलाई निर्देशन दिएको छ ।

असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने मंगलबार, जेठ २३, २०८० वाणिज्य बैंकहरू एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार सुरु गरेमा सुविधा पाउने भएका छन् ।

चर्च ब्वाइज पहिलो सिजनमै ‘ए’ लिग च्याम्पियन मंगलबार, जेठ २३, २०८० चर्च ब्वाइज २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुवै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ ।
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री मंगलबार, जेठ २३, २०८० खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मङ्गलबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे।

बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौँ : अध्यक्ष ओली मंगलबार, जेठ २३, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन् ।

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सीटीईभीटीका कर्मचारी मंगलबार, जेठ २३, २०८० सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप गत शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

प्रचण्डलाई ओलीको व्यंग्य : पूजापाठबाट अर्थतन्त्र सुदृढ हुँदैन मंगलबार, जेठ २३, २०८० मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई व्यंग्य गर्दै उनले पूजापाठबाट नभएर भिजनसहितको योजनाबद्ध प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए ।

कर बढाउनुअघि विद्युतीय सवारी ल्याएको ओलीको संशय, भन्छन्– व्यापारीहरू जुवाडे होइनन् मंगलबार, जेठ २३, २०८० उनले भने, ‘केही अनौठा घटनाहरू घटेका छन् । करका दर बढ्नेवाला छ, त्यसैबेला ११ सयजति गाडी आए, त्यही चाँहि आइटम जसमा कर बढ्छ । अनुमानका भरमा आयात गर्ने व्यापारीहरू जुवाडे होइनन् ।’

कोशी सरकारमा सहभागि माओवादीका २ मन्त्रीले दिए राजीनामा मंगलबार, जेठ २३, २०८० माओवादीबाट कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्य थिए ।

अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुईको मृत्यु, छ जना घाइते मंगलबार, जेठ २३, २०८० अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मंगलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् ।

बजेटमा मुलुकको अर्थतन्त्र सुदृढ गर्ने भिजन छैन : अध्यक्ष ओली मंगलबार, जेठ २३, २०८० मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबी समेत गरे ।








