पाँचखाल औद्योगिक ग्रामलाई 'महिला उद्यमी विशेष औद्योगिक ग्राम'मा रूपान्तरण गरिने

काठमाडौं— काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरिने भएको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० ११:५३