News Griha :: न्यूजगृह
यस्तो छ सुदूरपश्चिमको नीति तथा कार्यक्रम [पूर्णपाठ]

धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ ।

पर्यटन पूर्वाधार विकास, एकीकृत बस्ती विकास, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रको विकास समेट्ने कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएका छन् ।

पूर्णपाठ

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १९:०८
Weather Update