कति पुग्यो डलर र यूरोको सटही दर ?

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा पुगेको छ ।
यूरो एकको खरिद दर १४१ रुपैयाँ १८ पैसा र बिक्री दर १४२ रुपैयाँ ८२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ११ पैसा र बिक्री दर १६४ रुपैयाँ ८५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ०६:१७