News Griha :: न्यूजगृह
जीर्ण अवस्थामा सीमा सुरक्षा पोस्ट

सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कीस्थित अति संवेदनशील क्षेत्रमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (फरवार्ड चेकपोस्ट)। सीमा सुरक्षामा खटिएका प्रहरी बस्ने पोष्ट जीर्ण अवस्थामा रहेको छ ।

तस्बिर : नवीन गड्तौला/रासस

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २१:३४
Weather Update