News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चलचित्रलाई सरकारसँग जोड्न पुलको काम गर्छु : खेलकुदमन्त्री लिम्बू
Prabhu Bank

काठमाडौं— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले चलचित्र क्षेत्रलाई सरकारसँग जोड्न पुलको रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उनले आफू मन्त्री मात्र नभएर जनताको सेवकको रूपमा भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

उनले भने,‘चलचित्र क्षेत्रलाई सरकारसँग जोड्न पुलको काम गर्छु । त्यसको लागि तपाईंहरूले साथ दिनुपर्छ ।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:३३
sagarmatha cementsagarmatha cement
Weather Update