News Griha :: न्यूजगृह
गर्मीमा के–के खाने ?
गर्मीमा के–के खाने ? गर्मीमा मानिसलाई ज्वरो, पखाला र बान्ता हुन्छन् । घाम र तातो हावाका कारण मानिस यस्ता समस्याबाट ग्रसित हुन्छन् । ज्वरो, बान्ता र पखालाका कारण शरीरमा पानीको कमी हुन्छ । यस्तो अवस्थामा थकान, कमजोरी जस्ता लक्षणहरू अनुभूति हुन्छ ।
कटारी अस्पतालमा सर्पदंशको उपचार सेवा
कटारी अस्पतालमा सर्पदंशको उपचार सेवा उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो ।
देशभर गर्मी बढ्यो
देशभर गर्मी बढ्यो जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार काठमाडौंको न्यूनतम तापक्रम १८ दशमलव चार र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहने जनाएको छ ।
ए डिभिजन लिगमा मंगलबार चार खेल हुँदै
ए डिभिजन लिगमा मंगलबार चार खेल हुँदै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार चार खेल हुँदै छन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मधेस सरकार
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मधेस सरकार मधेस प्रदेश सरकारले मंगलबार दिउँसो ३ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
लुम्बिनीमा पाँच महिनामा कुन देशबाट कति पर्यटक भित्रिए ?
लुम्बिनीमा पाँच महिनामा कुन देशबाट कति पर्यटक भित्रिए ? पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ ।
राष्ट्र बैंकद्वारा मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक
राष्ट्र बैंकद्वारा मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न– बजेटमा विद्यालय कर्मचारीका माग किन समेटिएन ? जवाफ चाहियो
संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न– बजेटमा विद्यालय कर्मचारीका माग किन समेटिएन ? जवाफ चाहियो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले  सामुदायिक विद्यालय कर्मचारीका मागबारे संसदमा आवाज उठाएका छन् ।
मंगलबार मौसम सामान्यतया सफा रहने
मंगलबार मौसम सामान्यतया सफा रहने देशमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
१० प्रतिशत नि:शुल्क उपचार नगर्ने अस्पताललाई कडा कारबाही गरिन्छ : स्वास्थ्यमन्त्री
१० प्रतिशत नि:शुल्क उपचार नगर्ने अस्पताललाई कडा कारबाही गरिन्छ : स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कडा कारबाही गर्ने बताएका छन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।
प्रहरी महानिरीक्षक कुँवर सिंगापुर प्रस्थान
प्रहरी महानिरीक्षक कुँवर सिंगापुर प्रस्थान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) को सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान गरेका छन् ।
Weather Update