News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मधेस सरकार

काठमाडौं— मधेस प्रदेश सरकारले मंगलबार दिउँसो ३ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरूको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०७:२४
Weather Update