News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।

सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने भएको हो ।

प्रतिनिधि सभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्नेछन् ।

कार्यसूची

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०६:११
Weather Update