News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भारतका रेलमन्त्री भन्छन्– रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं

नयाँ दिल्ली— भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौंदेखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन् ।

‘भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन,’ भारतीय समाचार एजेन्सी एएनआई मन्त्रीले भने,‘हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं ।’

Prabhu Bank

विद्युतीय संकेत र अन्य विभिन्न कुराहरू यसका पछाडि  जिम्मेवार रहेको बताउँदै उनले त्यसको विस्तृत विवरण अहिले सार्वजिनक गर्नु नहुने बताए ।

railway accident1685891558.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २०:५२
sagarmatha cementsagarmatha cement
Weather Update