News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं— प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । 

 

uml-samsad-abarudda1685876685.jpg

uml-samsad-abarudda41685876684.jpg

 

uml-samsad-abarudda31685876684.jpg

uml-samsad-abarudda11685876684.jpg

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:४७
Weather Update