News Griha :: न्यूजगृह
आन्दोलनमा ऐक्यबद्धता जनाउन विद्यालय कर्मचारीको शैक्षिक संघसंगठनलाई पत्र

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारविरुद्ध घोषणा भएका आन्दोलनलाई ऐक्यबद्धता जनाउन विभिन्न शैक्षिक संघसंगठनलाई पत्रमार्फत अनुरोध गरेको छ ।

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले एक पत्र लेख्दै आन्दोलनलाई ऐक्यबद्धता जनाउन अनुरोध गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा विद्यालय कर्मचारीका कुनै पनि माग सम्बोधन नगरेको र सम्बोधन गराउनका लागि दबाब दिने उदेश्यले परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । 

karmachari1685847387.jpg

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०८:३९
Weather Update