पीएसजीले उचाल्यो लिग वानको उपाधि आइतबार, जेठ २१, २०८०
नेमकिपाले संसद् भवन अगाडि धर्ना दिँदै आइतबार, जेठ २१, २०८० नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आइतबार काठमाडौंमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।

पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना आइतबार, जेठ २१, २०८०

विदेशी मुद्रा सटही गर्नुअघि थाहा पाउनुहोस् मूल्य आइतबार, जेठ २१, २०८०

म्यानचेस्टर सिटीलाई एफए कपको उपाधि आइतबार, जेठ २१, २०८० म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।

आइतबार तपाईंको राशिफल आइतबार, जेठ २१, २०८०

दुर्घटनामा दुई युवकको मृत्यु शनिबार, जेठ २०, २०८० दुर्घटनामा गुल्मीका १७ वर्षीय सुजन अर्याल र २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

नागरिकता विधेयकप्रति कांग्रेसको धारणा : 'राष्ट्रपतिले संवैधानिक संकट टार्नुभयो' शनिबार, जेठ २०, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक सङ्कट टारेको नेपाली कांग्रेसले बताएको छ ।कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको कदमको दुष्प्रचार र संविधानको अपव्याख्या भइरहेको बताए ।

लागूऔषधसहित चार जना पक्राउ शनिबार, जेठ २०, २०८० बिभिन्न ठाउँबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेकाविरुद्ध स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।

सुनिलको गोलले हारबाट जोगायो थ्री स्टारलाई शनिबार, जेठ २०, २०८० शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत २४ औं चरणको खेलमा थ्री स्टारले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दा एपीएफसँग १–१ गोलको बराबरी खेल्दै अङ्क खोस्न सफल भएको ।

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिप्रति संसद्मा जवाफ माग गर्ने शनिबार, जेठ २०, २०८० बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसद्मा जवाफ माग गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।
गेरु वस्त्र र रुद्राक्ष बारे प्रधानमन्त्रीको प्रष्टोक्ति : म जिन्दगी भर कमण्डलु बोकेर हिड्ने खालको मान्छे होइन् शनिबार, जेठ २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कतिपयले जिन्दगी भर गेरु वस्त्र लगाएर कमण्डलु लिएर हिँडोस् भन्ने सोचे पनि आफू त्यस्तो नभएको तर्क गरेका छन् ।
भारतसँगको सीमा समस्या समाधानका लागि गम्भीर कुराकानी भएको छ : प्रधानमन्त्री शनिबार, जेठ २०, २०८० चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सीमा समस्या समाधानका लागि भारत सरकार समेत गम्भिर भएको दाबी गरे ।









