नेपालमा ८१ प्रतिशत बढी हिन्दु धर्मावलम्बी [सूची] शुक्रबार, जेठ १९, २०८०

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु शुक्रबार, जेठ १९, २०८० जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाग्मती प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित शुक्रबार, जेठ १९, २०८० बाग्मती प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बसह शुक्रबार, जेठ १९, २०८० जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रबार सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो ।

किसानलाई राहत दिन समावेशी आयोगको सिफारिस शुक्रबार, जेठ १९, २०८० राष्ट्रिय समावेशी आयोगले किसानसँग सम्बन्धित अनुदान र राहतजस्ता विषयमा नेपाल सरकार समक्ष नीतिगत सिफारिस गरेको छ ।

राष्ट्रसेवकका सन्तानलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव शुक्रबार, जेठ १९, २०८० शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

सगरमाथा आरोहण गर्ने प्रहरी अधिकारी सम्मानित शुक्रबार, जेठ १९, २०८० सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने नेपाल प्रहरीका अधिकारी एवम् सहयोगीहरू सम्मानित भएका छन् ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध देशभर विरोध गर्छौं : एमाले शुक्रबार, जेठ १९, २०८० नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध देशभरबाट विरोध जनाउने भएकाे छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले १७ जेठमा राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार शुक्रबार, जेठ १९, २०८०

रेशम चौधरीलाई आममाफी सत्तास्वार्थ : एमाले शुक्रबार, जेठ १९, २०८० प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अदालतबाट जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिनु सरकारको सत्तास्वार्थ भएको टिप्पणी गरेको छ ।
1685712820.jpg)
एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज शुक्रबार, जेठ १९, २०८० नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।

श्रीलंकाको अर्थतन्त्र सुधारतर्फ शुक्रबार, जेठ १९, २०८० अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकाको अर्थतन्त्रमा सुधारको सम्भावित संकेत देखिएको जनाएको छ ।
![एमालेद्वारा १३ केन्द्रीय सदस्य थप [नाम]](https://newsgriha.com/uploads/posts/uml-sachiwalaya1685711111.jpg)
एमालेद्वारा १३ केन्द्रीय सदस्य थप [नाम] शुक्रबार, जेठ १९, २०८० नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थप गरेको छ ।


![नेपालमा ८१ प्रतिशत बढी हिन्दु धर्मावलम्बी [सूची]](https://newsgriha.com/uploads/posts/janagana-nepal1685721756.jpg)






