News Griha :: न्यूजगृह
नेपाली राजनीति डरलाग्दो पाराले लोकरिझ्याइँको बाटोमा उन्मुख : गगन थापा 
नेपाली राजनीति डरलाग्दो पाराले लोकरिझ्याइँको बाटोमा उन्मुख : गगन थापा  ‘बिस्तारै बिस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याइँको बाटोमा उद्धत हुन थालेको छ । यो दल त्यो दल भन्ने हुँदैन । यो बिस्तारै बिस्तारै हाबी हुँदै जानसक्छ । यसलाई कसैले रोक्न सक्छ भने नेपालको प्रेसले मात्र रोक्न सक्छ ।’ 
भारतीय दूतावास अगाडि राप्रपाका युवा–विद्यार्थीहरूको विरोध प्रर्दशन
भारतीय दूतावास अगाडि राप्रपाका युवा–विद्यार्थीहरूको विरोध प्रर्दशन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ । 
जुम्लाको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, एक महिलाको मृत्यु
जुम्लाको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, एक महिलाको मृत्यु जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ मा रहेको देयारपाटामा केही समयदेखि फैलिएको भाइरल ज्वरोबाट १ महिलाको मृत्यु भएको छ । अहिलेसम्म गाँउमा ५३ जना बिरामी फेला परेका छन् ।
सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो
सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका– ७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ ।
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ? आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कुल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ ।
अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै
अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् ।
राप्रपा कास्कीले गर्‍यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
राप्रपा कास्कीले गर्‍यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन नागरिकता विधेयकको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
इन्दोरमा प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]
इन्दोरमा प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू] भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । इन्दोरमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतले स्वागत गरे । इन्दोरबाट प्रधानमन्त्री प्रचण्ड उज्जैनतर्फ प्रस्थान गरेका छन् । 
बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना समयका हिसाबले पूर्वबजेट छलफलमा आएका निष्कर्षहरू बजेटमा सम्बोधन हुने स्थिति छैन । सरकारी प्रणालीमा बजेट बन्ने प्रक्रिया तीन महिनादेखि हुने भएकाले सांसदका ती सुझाव समावेश हुने स्थिति छैन । यसलाई आगामी आर्थिक वर्षका लागि सुधारौँ भन्ने छ । त्यो हुनसकेमा भविष्यका लागि राम्रो आधारशीला बन्न सक्नेछ ।
कुटपिट गरि बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
कुटपिट गरि बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ पक्राउ पर्नेमा माई नगरपालिका– २ चेप्टी घर भएका ३२ वर्षीय दीपक कुमाल छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । ७० वर्षीय बुबा लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा प्रहरीले दीपकलाई पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतमा बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु
काठमाडौं जिल्ला अदालतमा बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबारमात्र पक्राउ परेका ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।
अफगानिस्तानमा रोकिएन महिलामाथि अत्याचार 
अफगानिस्तानमा रोकिएन महिलामाथि अत्याचार  अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ । 
Weather Update